बाल जागृति स्कुललाई बालमैत्री घोषणा गरिदै

Advertisement

हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडा उपमहानगरपालका बाल मैत्री स्थानिय शाषण घोषणाको अभियानमा रहेको छ । बाल मैत्री स्थानिय शाषण घोषणा अन्र्तगत हेटौंडा २ स्थित बाल जागृति ईङ्लिस बोर्डिङ स्कुललाई फागुन २२ गते बाल मैत्री घोषणा गरिदै छ ।

शुक्रबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गदै बाल मैत्री घोषणा गर्ने सम्बन्धमा जानकारी दिएको हो । बाल मैत्री कार्यक्रम अन्र्तगत बिद्यालयले शिक्षा सम्बन्धि २६ वटा सुचक पुरा भएको खण्डमा बिद्यालयलाई बाल मैत्री घोषणा गर्न लागिएको बिद्यालयका प्रधाना ध्यापक विनोद सुवेदीले जानकारी दिए ।

२२ गते बाल मैत्री घोषणा कार्यक्रमको दिन हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहनुका साथै वडा अध्यक्ष विभिन्न संघ संस्थाहरुको पदाधिकारीको उपस्थित रहने जनाएको छ । उक्त कार्यक्रममा सांस्कृति प्रर्दशन समेत गरिने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"