पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा सुन तस्करिमा

Advertisement

काठमाडौँ / पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा  तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुनतस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् तत्कालीनउपराष्ट्रपतिकैजानकारी तथा संरक्षणमाउनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटकपटक सुन ल्याएको तर एक खेपमा ल्याएकोचार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत खुलासा भएको  

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल(रेशम), पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पूर्वगृहमन्त्री रामबहादुरथापाका छोरा प्रतीकजस्तै पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश जितेन्द्र पनि विभिन्न गैरकानुनी कारोबारमा सक्रिय थिए भुटानीशरणार्थी प्रकरणमा सन्दीप अहिले धरौटीमा छन् भने प्रतीक फरार छन् पूर्वउपराष्ट्रपतिका छोरा दीपेश अवैध उत्खनन, सहकारी ठगी सुन तस्करीमा सहभागी भएको भनेर तथ्यसहित उजुरी परे पनि सरकारले उनलाई उन्मुक्ति दिँदै आएको

सुन तस्करीमा पूर्वसभामुखका छोरा राहुल पक्राउ परेपछि पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र फरार छन् उनले सुन तस्करीकै लागि तिब्बतीनाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए तत्कालीन उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतकोपरिचयपत्र, बाबुको परिचय खुल्ने गरी नगरपालिका प्रहरी प्रधान कार्यालयबाट बनाएको फोटोसहितको दस्ताबेज यस्तै दस्ताबेजधितो राखेर चिनियाँ बिक्रेतासँग सुन किन्न गरेको तमसुक होइन, तमसुक गर्दाको फोटो भिडियो पनि कान्तिपुरले प्राप्त गरेको

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"