सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरियोको आयोजनामा गएको सलनालको दोश्रो दिन १० फेब्रुअरीमा सम्पन भएको सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय सार्वजानिक गरिएको छ । आकस्मिक राहतकोष स्थापनार्थ आयोजना गरिएको डान्स पाटीबाट खर्च कटाएर तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ कोरियन वन मुनाफा भएको छ ।

आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा समिक्षा तथा आय/ व्यय सार्वजानिक कार्यक्रमको आयोजना गर्दै कोषाध्यक्ष जुनल राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष राइले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त सलनाल सुम्नीमा डान्स पार्टीमा जम्मा कारोवार चार करोड उनन्अस्सी लाख बाइस हजार ९ सय ४ कोरियन वन भएको देखाइएको छ । त्यसैगरी खर्च शिर्सकमा भने एक करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार ९ सय ८० कोरियन देखाइएको छ ।

उक्त कार्यक्रम सफल पार्नको निम्ती संस्थाले ब्यक्तिगत र संसथागत सहयोग रकम संकलन गर्नुका साथै कार्यक्रम हल प्रबेश टिकट र पेय पदार्थ बिक्री  बितरण जस्ता लगायतका शिर्षकहरुबाट आर्थिक जुटाएको देखिन्छ । आइताबार आयोजना गरिएको समिक्षा तथा आय/ व्यय सार्वजानिक गर्ने कार्यक्रममा अध्यक्ष पुरण राई याम्फुले समिक्षामा उठेको विषयहरुको जवाफ दिएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहनुका साथै सल्लाहकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"