सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरियोको आयोजनामा गएको सलनालको दोश्रो दिन १० फेब्रुअरीमा सम्पन भएको सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय सार्वजानिक गरिएको छ । आकस्मिक राहतकोष स्थापनार्थ आयोजना गरिएको डान्स पाटीबाट खर्च कटाएर तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ कोरियन वन मुनाफा भएको छ ।

आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा समिक्षा तथा आय/ व्यय सार्वजानिक कार्यक्रमको आयोजना गर्दै कोषाध्यक्ष जुनल राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष राइले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त सलनाल सुम्नीमा डान्स पार्टीमा जम्मा कारोवार चार करोड उनन्अस्सी लाख बाइस हजार ९ सय ४ कोरियन वन भएको देखाइएको छ । त्यसैगरी खर्च शिर्सकमा भने एक करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार ९ सय ८० कोरियन देखाइएको छ ।

उक्त कार्यक्रम सफल पार्नको निम्ती संस्थाले ब्यक्तिगत र संसथागत सहयोग रकम संकलन गर्नुका साथै कार्यक्रम हल प्रबेश टिकट र पेय पदार्थ बिक्री  बितरण जस्ता लगायतका शिर्षकहरुबाट आर्थिक जुटाएको देखिन्छ । आइताबार आयोजना गरिएको समिक्षा तथा आय व्यय सार्वजानिक गर्ने कार्यक्रममा अध्यक्ष पुरण राई याम्फुले समिक्षामा उठेको विषयहरुको जवाफ दिएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहनुका सल्लाहकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"