मकवानपुर बहुमुखी क्यापसमा विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन

Advertisement

हेटौँडा/ बागमती प्रदेश सरकारले प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। देशभरकै प्रथम हुने गरी शिक्षा दिइरहेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूको लागि विशेष पहल गरेको छ।

पछिल्लो एक साता देखि क्यापसले कक्षा १२ का विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। साँझ ४ बजेदेखि ६ बजेसम्म विद्यार्थीहरूलाई अंग्रेजी, एकाउन्टिङ जस्ता गाह्रो विषयहरूको अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।

यस निःशुल्क अतिरिक्त कक्षाप्रति विद्यार्थीहरू खुसी देखिएका छन्। एक विद्यार्थीले भने, “बाहिरको इन्स्टिच्युटमा गएर पढ्ने सोचेको थिएँ, तर क्याम्पसमै यसरी अतिरिक्त कक्षा सञ्चालन गरिएकोले खुसी लागेको छ। आफ्नै शिक्षकहरूबाटै पढ्न पाउँदा राम्रो नतिजा आउने विश्वास छ।”

अंग्रेजी विषयको अतिरिक्त कक्षा पढाइरहेका प्राध्यापक सुमार्गी हुमागाईंले यो विद्यार्थीहरूका लागि अवसर भएको र सदुपयोग गर्न आग्रह गरेको बताए। उनले गरीब र मेहनती सबै विद्यार्थीलाई समेटेर परिक्षामुखी कक्षा सञ्चालन गरिएको जानकारी दिए। विद्यार्थीको भविष्य र सहजताका लागि कक्षा सञ्चालन गरिएको बताउदै ग्रामीण भेगका विधार्थीहरु आएर लाभ लिइरहेकोमा खुसी लागेको उनलेको भनाई थियो । क्यापसले कक्षा १२ को मात्र नभई ब्याचलरमा पनि निशुल्क अतिरिक्त कक्षा संचालन गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"