दक्षिण कोरियाको इन्छनमा सुतेकै अवस्थामा अस्ताए सोलुखुम्बु निवासी शेर्पा

Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियाको इन्छन गयराती सहरमा सुतेकै अवस्थामा सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका गार्मा ०७ स्थायी घर भएका ङवाङ शेर्पाको निधन भएको छ ।

भिजिट भिषामा सन् २०१८ मा दक्षिण कोरिया प्रवेश गरेका शेर्पा इन्छनको गिल्साङ म्योवङ क्षेत्रमा दैनिकी काम गर्दै आइरहेको सोलुखुम्बु सेवा समाज दक्षिण कोरियको सल्लाहकार युगेल तेण्डुप शेर्पाले जानकारी दिएका छन् । आज बिहान शेर्पा बस्दै आएको घरबेटीले शेर्पा सुतेकै अवस्थामा निधन भएको पुस्टी गरेको थियो । मृतक शेर्पाको परिवार सम्पर्कमा आएको छ ।  शेर्पाको विषयमा आवश्यक समन्वय गर्ने नेपाली राजदूताबासका द्धितिय सचिव सुर्य थापाले बताए ।  पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरुको सुतेकै अवस्थामा निधन हुने घटना बढ्दै गैरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"