मकवानपुरगढीको कक्षा ८ को प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम कसरी आयो ?

Advertisement

शुभराज भोम्जन
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको कक्षा ८ को परिक्षा प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम उल्लेख भएको पाइएको छ । कक्षा ८ को गणीत विषयको प्रश्नपत्रमा त्रुटी देखिएको हो ।

हिजो देखि सुरु भएको कक्षा ८ को परिक्षाको प्रश्नपत्रमा सो प्रकृतिको त्रुटी भेटिए पश्चात चौतफी रुपमा कसरी एस्तो भयो भन्दै मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम घलान तामाङलाई प्रश्न गरिरहेका छन् । बिभिन्न सरोकारवाला वयक्तिहरुले सामाजिक सञ्जाल फेसबुकमा प्रश्नपत्रमा भएको त्रुटी छताछुल्ल गरे पश्चात लाबा न्युजले गाउँपालिका शिक्षा शाखा प्रमुखलाई किन एस्तो त्रुटी भयो भनेर प्रश्न गर्दा “गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम घलान तामाङले भने एकरुपताको लागि हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा संगको सहकार्यमा तयार गरिएको प्रश्नपत्रमा प्राबिधिक भूलबस प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिको नाम उल्लेख भएको बताए ।”

प्रमुख तामाङले बताए अनुसार प्रश्न पत्रको तयारी गर्ने जिम्मेवारी गाउँपालिका श्रोत शिक्षक दाशराथी उपाध्यायलाइ दिएर आफु प्रशिक्षणको लागि काठकाण्डौं गएको बेलामा एस्तो त्रुटी भएको बताए । यस विषयमा धेरै प्रश्नहरु उठेकाले त्रुटी सच्याउने शिक्षा शाखा प्रमुखले बताएका छन् । प्रश्नपत्रमा कती कक्षाको हो भन्ने विषय समेत खुलाएको छैन । कक्षा ८ को परिक्षा चैत्र १० गतेसम्म सञ्चालन हुने छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्राथमिक तह, आधारभूत तह र माबि तह गरेर ३७ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । जसमध्ये एक माबि तहको प्राबिधिक विद्यालय समेत गरेर ५ वटा माध्यामिक तहको विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"