तमू धीं दक्षिण कोरिया थेगु शाखाले आउँदो मे १८ र १९ तारिक बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने

Advertisement

बोम्जन गुरुङ
दक्षिण कोरिया । गुरुङ समुदायको मातृ संगठन तमू धीं थेगु शाखाले आउँदो मे महिनाको १८ र १९ तारिक दुई दिने बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि थेजन 대전‎ 서구‎ 장안동 288 장안로‎ 326 मा बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने तय गरिएको हो ।


कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध तमू दाजुभाई तथा दिदीबहिनीहरु साथै नेपाली विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष मनी गुरुङले बताए। संस्थालाई थप चलायमान गराउनुका साथै मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास सोही शाखाका सचिव कृष्ण गुरुङले व्यक्त गरे ।

तमू धीं थेगु शाखाद्धारा आयोजना हुने उक्त बृहत् बनभोज कार्यक्रमका अन्य विस्तृत जानकारी तथा आकर्षणहरु छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ । बाक्लो उपस्थितिको अपेक्षा गरिएको उक्त कार्यक्रम सफल बनाइदिनुहुन समस्त तमू तथा गैर तमू महानुभावहरुमा आयोजक संस्थाले सार्वजानिक रुपमा अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"