महाजात्रा सौल शो हाउसफुल, आयोजक भन्छन् “अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन”

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली कथानाक चलचित्र महाजात्रा सौल शो हाउसफुल भएको छ । आपतकालिन् राहत कोष सहयोगार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आइताबार दक्षिण कोरियाको सौल स्थित दोङदेमुनमा प्रदर्शन गरिएको महाजात्रा चलचित्र हाउफुल भएको हो ।

बिशाल आवाज मल्टीमिडीया प्रालीले दक्षिण कोरियाभर चलचित्र प्रदर्शण गर्ने अधिकार पाएको उक्त चलचित्र शौल शो प्रदर्शनको निम्ती प्रालीले तीस लाख कोरियन वनमा सिन्धुपाल्चोक समाजलाइ प्रदर्शणी अधिकार दिएको थियो । एक्कैदिन थुप्रै कार्यक्रमहरु भएता पनि महाजात्राले मनज्ञ दर्शकको साथ पाएको छ । आयोजकले दिएको जानकारी अनुसार तीन सय भन्दा बढी दर्शक हलमा चलचित्र हेर्न उपस्थित भएको जनाएको छ । समाजका अध्यक्ष राज लोप्चनले भने दर्शकको उपस्थिती बाक्लो भएता पनि संस्थाले अपेक्षा गरे अनुसारको नभएको बताएका छन् ।

अध्यक्ष लोप्चन भन्छन् “चलचित्र हेर्नको लागि ४ सय भन्दा बढी दर्शकको सहभागिता हुने आशा राखेका थियौ तर एक्कै दिन होली लगायतका थुप्रै कार्यक्रमहरु भएकाले त्यसो भएन ।”चलचित्र हेरे पश्चात अधिकांश दर्शकले आफुले तिरेको पैसाको फल उठेका बताउदै खुसी ब्यक्त गरेका थिए । चलचित्र प्रदर्शन कार्यक्रममा दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । निर्देशक प्रदपि भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको महाजात्रा चलचित्र केहीदिन देखि नेपाल संगै बिभिन्न देशहरुमा एक्कैसाथ प्रदर्शन भइरहेको छ । चलचित्रमा हरिबंश आचार्य, बिपिन कार्की, वर्षा राउत, शिशिर वाङदेल लगायतका थुप्रै कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"