राजदूतावास र कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरिया र दक्षिण कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ ।

दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै कम्पनी दुर्घट्ना, आत्माहत्या, भाषिक समस्या, कानुनी समस्या, कार्यस्थल तथा बासस्थानको समस्या, प्रशासनिक समस्या साथै सामाजिक सञ्जाल मार्फत बढ्दो ठगी जस्ता विविध समस्याहरुको न्युनिकरणको निम्ती आउदो अप्रील ७ आइताबार सौलको जोगेसा हलमा बृहत अन्तरकृया कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

आयोजकको रुपमा नेपाली राजदूतावास सौल संगै नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया, बागमती प्रदेश एकता समाज, पूर्वाञ्चल सरोकार समाज, सुदुरपश्चिम समाज, गण्डकी प्रदेश समाज र कर्णाली प्रदेश समाज लगायतका मुख्य संस्थाहरु रहनुका साथै नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मिडिया संयोजन गरेका छन् ।

कार्यक्रम हुने हल ।

उक्त अन्तरकृया कार्यक्रम भाषणबाजी गर्नको लागि नभइ बास्ताबिक समस्या उपर बृहत छलफल गर्दै न्यनिकरणको उपाय निकाल्नको निम्ती रहेको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनालले बताए । अन्तरकृया कार्यक्रममा सहभागि हुनको लागि दक्षिण कोरियामा रहेका श्रमीक, विद्यार्थी, व्यवसायी, पत्रकार तथा विभिन्न पेशामा आबद्ध रहेका व्यक्ति संगै संस्थाहरुलाइ लाबा न्युज मार्फत सार्वजनिक रुपमा विशेष आग्रह गरेका छन् ।

सयुक्त रुपमा आयोजना गर्न लागिएको अन्तरकृया कार्यक्रममा दक्षिण कोरियामा कृयाशिल नेपाली राजनीतिक दलहरुको प्रवास संगठनहरुलाइ भने आयोजकको रुपमा समाबेस गरिएको छैन । विगतको दिनहरुमा साँझा मुद्धाहरुमा राजनीतिक दलहरुको प्रवास संगठनहरु संग पनि सहकार्य गर्ने गरेको नजिरहरु प्रसस्तै रहेका छन् । त्यसैगरी उक्त अन्तरकृया कार्यक्रममा गैर आवासीय नेपाली संघहरु पनि आयोजकको रुपमा देखिएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"