“सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक, ९४ लाख कोरियन वन मुनाफा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाद्धारा आयोजना गरिएको “सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक गरिएको छ ।

आइताबार दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै आयव्यय सार्वजनिक गरिएको हो । सलनाल धमाकाबाट आयोजकलाई ९४ लाख ६० हजार ८६ कोरियन वन मुनाफा भएको छ । जम्मा २ करोड ८७ लाख १० हजार ९ सय ४६ कोरियन वन बराबरको कारोबार भएको उक्त कार्यक्रममा १ करोड ९२ लाख ५० हजार ८ सय ६० कोरियन वन खर्च भएको देखाइएको छ ।

आइताबार प्रतिष्ठानले औपचारिक कार्यक्रमको आयोजना गर्दै सलनाल धमाका सम्पन्न गर्नको निम्ती सहयोग गर्ने सहयोगि दाता, संघ संस्था, मिडीया पार्टनर, प्रायोजक, कलाकार एबम् सहभागि दर्शकश्रोताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै प्रख्य प्रायोजक, मिडीया पार्टनर र केही कलाकारहरुलाई सम्मान समेत गरेको थियो । आयव्यय सार्वजानिक कार्यक्रमा संस्थाका अध्यक्ष खिम छन्त्यालले अध्यक्षता गरेका थिए भने दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"