किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले २४ औँ वार्षिककोत्सव अप्रिल १३ मा मनाउदै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २४ औँ वार्षिकोत्सव यहि सनिबार अप्रिल १३ मा मनाउने भएको छ ।

दक्षिण कोरियामा छरिएर रहेका लिम्बु समुदायको साँझा संस्था चुम्लुङले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा आन्तरिक रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको हो । दक्षिण कोरियाको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा हुने उक्त कार्यक्रममा केन्द्रिय कार्यसमिति र क्षेत्रीय कार्यसमितिको पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहनुका साथै संस्थाका सल्लाहकार र लिम्बु समुदाय भित्रको थुप्रै ब्यक्तिहरुको बाक्लो सहभागिता रहने चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताएका छन् ।

सनिबार साँझ ६ः३० बजेदेखि सुरुहुने कार्यक्रममा संस्थाको आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै संस्थाका संस्थापकहरुलाई सम्मान समेत गरिने जनाएको छ । त्यसैगरी उक्त कार्यक्रमको अवसरमा संस्थाको वेवसाइट सार्वजनिक समेत गरिने जनाएको छ । दक्षिण कोरियामा रहेका लिम्बुहरुको साँझा संस्था भएकाले विगतमा संस्थाले गरेको कार्यत्रहरुको समिक्षा गर्दै वर्तमान र भविश्यको लागि थप कार्ययोजनाहरुको विषयमा ब्यापक छलफल गर्ने योजना समेत रहेको अध्यक्ष काङभाले बताए । संस्थाको आन्तरिक विषयहरुमा ब्यापक छलफल हुने भएकाले अन्य संघ संस्थाहरुलाई निमन्त्रणा नगरिएको जनाएको छ । चुम्लुङ दक्षिण कोरिया विगत २४ वर्ष देखि दक्षिण कोरियाको नेपाली समाजमा सकृय रुपमा कृयाशिल हुदै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"