थेजन नेपाली समाजको आयोजनामा हुने शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । थेजन नेपाली समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान/प्रदान तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष रमेश थापा मगरले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको थेजन क्षेत्रमा रहेका नेपालीहरुको साँझा संगठन थेजन नेपाली समाजले नेपाली नयाँ वर्ष २०८१ सालको अवसरमा यहि सनिबार १३ अप्रिलको दिन साँझ ६ बजे देखि राती ११ बजे सम्म शुभकामना आदान/प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

थेजन स्थित रहेको नेपाली कम्युनिटी सेण्टरको हलमा हुन लागेको उक्त कार्यक्रमको तयारी पुरा भइसकेको र कार्यक्रममा सहभागि हुनको लागि थेजन आसपास रहेको नेपालीहरुलाई आयोजकले आग्रह समेत गरेका छन् । ई.सं. २०१५ मा स्थापना भएको समाजले थेजन आसपासमा रहेका नेपालीहरुको बिचमा बिबिध सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"