बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । विगत लामो समयदेखि स्टारेमिटको नामबाट सञ्चालनमा रहेको स्टारेमिट कम्पनीको नाम परिवर्तन भई फोनमनी रेमिटको नामबाट बम्पर अफर सहित सेवा सुचारु भएको छ ।

रेमिट सेवा र नेपालको दुईवटा बैंकहरुको सेवा समेत प्रदान गर्नेगरी फोनमनी रेमिटले आफ्नो सेवा सुचारु गरेको हो । फोनमनी रेमिटले दक्षिण कोरियाको सौल स्थित दोङदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रिय कार्यालय मार्फत सेवाको सुचारु गरेको हो । रेमिट सेवा संगै इ-सेवा सम्बन्धी सेवाहरु दक्षिण कोरियाबाटै लिन सकिने छ । फोनमनी रेमिटबाट नेपालको लक्ष्मी सनराइज बैंकको  OrangeNxt एप र नबिल बैंकको सेवा लिन सकिने छ । फोनमनीले नेपालको इ-सेवा मनीट्रान्सफर संग सहकार्य गरेर नेपालीहरुलाई छिटो र भरपर्दो तरिकाले पैसा पठाउने व्यवस्था गरेको छ ।

फोनमनी रेमिटबाट पैसा पठाउदा हालको लागि सर्भिस चार्ज नलाग्नेगरी सेवा प्रदान गरिरहेको बजार व्यवस्थापन प्रमुख राजन अधिकारीले जानकारी दिएको छ । इ-सेवा मनीट्रान्फरको ग्लोबल क्याम्पेन अन्तरर्गत इ-सेवा वालेटमा पैसा पठाउदा लक्की ड्र मार्फत काठमाण्डौंमा घर जित्न सक्ने बम्पर अफर समेत रहेको छ । घर जित्ने बम्पर अफरको लक्की ड्र असार महिनामा गरिने जनाएको छ । फोनमनी रेमिटले ग्राहक वर्गहरुको लागि मेगा अफरहरु पनि पस्किने तयारी गरिरहेको छ । हालको लागि दोङदेमुनको केन्द्रिय कार्यालयबाट सेवा सञ्चालन भएता पनि दक्षिण कोरियाको अन्य शहरहरुमा पनि शाखा कार्यालय स्थापन गरेर सेवा सुचारु गर्ने योजना रहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"