अप्रिल २१ मा पुर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सोहि दिन सयुक्त कार्यालयको समेत उदघाटन गर्ने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल रहदै आएको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले यहि अप्रिल २१ गतेका दिन आउदो छुससको लागि कार्यक्रम बाँडफाड गर्ने भएको छ ।

त्यसैगरी सोही दिन पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको सयुक्त स्वामित्वमा रहेको सयुक्त कार्यालयको समेत उदघाटन गर्ने भएको छ । उक्त कार्यालयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्न सकिने छ । नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गर्ने हेतुले कार्यक्रमको आयोजना गरेता पनि मुख्य दुईवटा विषयहरुलाइ पनि कार्यन्वयन गर्ने संस्थाका अध्यक्ष गजेन्द्र शेर्माले बताए । समाज र समाजमा आबद्ध संस्थाहरुको स्वामित्वमा रहनेगरी सञ्चालनमा ल्याएको कार्यालयको उदघाटन पश्चात आउदो छुसकमा कार्यक्रम गर्न चाहने संस्थाहरुको पत्र बुझेर कुनै एउटा संस्थालाई कार्यक्रम गर्ने अधिकार दिने जनाएको छ ।

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले गएको सलनाल देखि नेपाली सम्पर्क समितिको मातहतमा रहेर कार्यक्रम गर्ने प्रचलनलाई तोडिदिएको छ । त्यसैको निरन्तरता स्वरुप यस पटक पनि पुर्वाञ्चलले आफ्नो नेतृत्वमा आफ्नो मातहतको जिल्लाहरुमध्ये कुनै एक जिल्लालाई कार्यक्रम गर्ने अधिकार दिन लागको हो । अध्यक्ष शेर्माले बताए अनुसार साँझा मुद्धाहरुमा सबै संग एक भएर जाने तर कार्यक्रम बाडफाँडको सवालमा भने केन्द्रिय प्रणालीलाई स्विकार्न नसकिने बताएका छन् । विगत लामो समय देखि छुसक तथा सलनाल जस्ता ठुला कोरियन पर्वहरुमा नेपाली सम्पर्क समितिले कार्यक्रम बाँडफाँड गर्दै आइरहेको थियो । तर समाजका अध्यक्ष शेर्माले विगतको दिनहरुमा पनि पुर्वाञ्चल सरोकार समाजले आफ्नो मातहतका जिल्लाहरुलाई कार्यक्रमब बाँडफाँड गरेर आयोजना गर्ने जिम्मा दिदै आइरहेकोले त्यसैको निरन्तरता मात्रै रहेको समाजका अध्यक्ष शेर्मा बताउछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"