सरकारले यातायात क्षेत्रको माग व्यवास्था गरे सत्याग्रह बस्ने, देशभर यातायात अनिश्चित कालिन बन्द गरिने

Advertisement

हेटौंडा/ राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले यातायात क्षेत्रमा भएको विकृति विरुद्ध सरकार समक्ष माग राखेका छन् । १४ बुदे माग रहेकोमा २३ गते सम्म माग पुरा गर्न सरकारलाई अल्टिमेट दिएका थिए । सरकारले तोकिएको समय अवधिमा मागहरुलाई वास्ता नगरे यातायात व्यवसायीहरु सत्याग्रह बस्ने भएका छन् ।

 

राष्ट्रिय संघर्ष समिति यातायात संगठन र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान यातायात संगठन विभागको सहकार्यमा शान्तिपुर्ण (आमरण) सत्या ग्रह बस्ने भएको हो ।  सरकारले तोकिएको समय अवधिमा मागहरुलाई वास्ता नगरे १ सय १ जना यातायात व्यवसायीहरु सत्याग्रह बस्ने भएका छन् । बैशाख २४ गते काठमाण्डौँको कलकींमा ५ देखि १० हजार यातायात व्यवसायिहरुको सहभागिमा  कार्यक्रम हुने  महा अभियान यातायात प्रमुख निरधोज खड्काले बताएका छन् ।

देशमा भएको कुशाषण र यातायात क्षेत्रमा भएको विकृति विरुद्ध भन्दै यातायातका विभिन्न संघ संस्थाले बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौँलाई ज्ञापन पत्र बुझाएको थियो । २८ गते देश भरीनै यातायात अनिश्चिकालिन बन्दा गरिने प्रमुख खड्काले बताए । देशमा भएको कुशाषण र यातायात क्षेत्रमा भएको विकृति विरुद्ध भन्दै यातायातका विभिन्न संघ संस्थाले बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौँलाई ज्ञापन पत्र बुझाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"