चैत्र २७ गतेको जनआन्दोलमा मृत्यु भएका डाँगिको श्रद्धाञ्जलि सभा

Advertisement

हेटौंडा/ राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गते काठमाण्डौँमा आयोजना गरेको जनआन्दोलमा बर्दिया मधुबल नगरपालिकाका स्ंस्थापक अध्यक्ष ठाकुर प्रसाद डाँगि घाईते घाईते भएका थिए । घाईते भएका डाँगिको बैशाख ३ गते मृत्यु हुन पुग्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले मृतक प्रसाद को १३ औं पुण्य तिथिका दिन आज शनिबार दिवंगत भइ बिरगती प्राप्त गरेको भन्दै श्रद्धाञ्जलि सभा गरेको छ ।

श्रद्धाञ्जलि सभामा पार्टीका केन्द्रिय सदस्य रामहरी न्यौपाने , केन्द्रीय सदस्य राम बहादुर थोकर, कार्यबाहक अध्यक्ष सागर थापा, बाग्मति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला सह सचिव कृष्ण घिमिरे , क्षेत्रिय अध्यक्ष नरहरि सुबेदि, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा र महिला संगठनका केन्द्रिय सचिव सरस्वति थिङ लगाएतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"