इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान

Advertisement

विराटनगर / इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६६ हजार अर्थात् ५७ प्रतिशत मतदान भएको हो ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाम २ का ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रलाई संवेदनशील मानिए पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । २०७९ को संघीय निर्वाचनमा इलाम २ मा ६२ प्रतिशत मत खसेको थियो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मतदान सम्पन्न गर्नका लागि सात सय ४५ जना कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शान्ति सुरक्षामा अति सजगता अपनाएका कारण सहज रूपमा मतदान सकिएको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"