अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ को दक्षिण कोरियामा बुकिङ खुल्ला

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । मेगा स्टार अनमोल केसी अभिनित नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को दक्षिण कोरियामा प्रदर्शनीको लागि बुकिङ खुल्ला गरिएको छ । चलचित्रको कोरिया राइटस् नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले पाएको छ ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा मेगा स्टार अनमोत केसी, जसिता गुरुङ,रबि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते देखि देश तथा विदेशमा एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको उक्त चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्मस्ले सामुहिक रुपमा वितरण गर्ने भएको छ ।

दक्षिण कोरियाको लागि नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले राइटस् पाए संगै दक्षिण कोरियामा चलचित्र प्रदर्शन गर्न चहाने व्यक्ति, समुह तथा संस्थाहरुको लागि बुकीङ खुल्ला गरिएको प्रालिका सञ्चालक बिक्रम बज्युले लाबा न्युजलाई जानकारी दिएका छन् । चलचित्रले राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"