तामाङ र नेवा भाषा दिवसमा साँस्कृतिक झाँकी सहितको र्याली,नेवा साँस्कृतिक संग्रहालयको शिलान्यास

Advertisement

हेटौंडा/ नेवा तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा सोमबार आज देखि लागु भएको छ । बागमति प्रदेशको राजधानि हेटौंडामा नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिको आयोजनामा भाषा दिवसको अवसर पारेर सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको हो ।

३ सय देखि ४ सय जनाको उपस्थितमा हेटौंडाको स्थित बुद्धचोकबाट ¥यालि निकालिएको थियो भने हेटौंडा २ बनस्खण्डिमा समापन गरिएको थियो । ¥यालिमा तामाङ र नेवार समुदायका विभिन्न संघ संस्थाहरुले भाषालाई कामकाजि भाषाको रुपमा लागु गरिएको भन्दै ब्यानर सहित प्रर्दशन गरेका थिए ।
यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवंंम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र नेवाः द्वय दबु बागमती प्रदेशका अध्यक्ष बिश्णु गोपाल महर्जन, घेदुङ बागमती प्रदेशका अध्यक्ष ललित  घलानले नेवा सास्कृतिक संग्रहालयको शिलान्यास गरिएको थियो ।

औपचारीक कार्यक्रममा प्रमुख अतिथि लिला कुमार घलानले नेवार र तामाङ समुदायको पहिचान र संरक्षणको लागि प्रदेश र स्थानिय सरकारले लगानि गर्नु पर्ने बताए । नेवा तामाङ भाषालाई सरकारी कामकाजि भाषाका रुपमा लागु गरेर नेवा तामाङ समुदायको माग पुरा गरिएकोे भन्दै बागमति प्रदेश सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । कार्यक्रममा नेपमल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष अन्य संघ संस्थाहरुका पधाधिकारीहरुको उपस्थित रहनुका साथै तामाङ नेवार समुदायका नागरकिहरुको उपस्थत रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"