दैलेख समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कलम कार्की

Advertisement

दक्षिण कोरिया । दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा समाजको तेश्रो अधिवेशन सम्पन्न भएको हो ।

आइतबार भएको अधिवेशनबाट कलम कार्कीको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुजन कुमार बुढा, उपाध्यक्षहरुमा यमुना राना, युवराज शर्मा, रबिन्द्र बहादुर शाही, हर्क बहादुर शाही महासचिवमा पदम बहादुर खड्का, सचिवहरुमा हर्क बहादुर थापा, तिलक कोइराला, चक्रपाणी आचार्य कोषाध्यक्षमा शेर बहादुर कठायत चयन हुनुका साथै सदस्यहरुमा महेश रेग्मी, लाल बहादुर थापा, सागर शर्मा, विशाल चौलागाई, चन्द्र बस्नेत, लिलाराम शर्मा, विपुल रावल र रमेश रावल रहेका छन् ।

संस्थाका अध्यक्ष आत्मा पुरुष आचार्यको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहनुका साथै दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"