भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तवा

Advertisement

दक्षिण कोरिया । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया संग आवद्ध रहेको संस्था भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा संस्थाको दशौँ अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट सर्वसहमतीमा सुनिल बान्तवा राईलाइ अध्यक्षमा चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा अजय खत्री, उपाध्यक्षहरुमा डिबी राई, गोबिन्द बिसि, राम साम्पाङ, महासचिवमा दिलिप बान्तवा राई, सचिवहरुमा खगेन्द्र विष्ट, उमेश कार्की, कोषाध्यक्षमा भुपाल थापा, सह कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शिवराज राई, चन्द्र तामाङ, नारायन बाबु प्रधान, प्रकाश विष्ट, टेकनाथ खत्री, फुलमान राई, तारानाथ नेपाल, शन्तोष राई र अमर खुलाल लगायतका रहेका छन् । सुमन्त मगरको अध्यक्षतामा भएको अधिवेशनमा पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको अध्यक्ष गजेन्द्र शेर्माको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा विभिन्न जातिय तथा क्षेत्रीय संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"