मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले मे २६ तारिखमा छुसकको लागि साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सन् १९९३ मा स्थापना भएर कोरियाली नेपाली समाजको अग्रणी संस्थाको रुपमा कृयाशिल रहेदै आएको नेपाली सम्पर्क समितिले कोरियन दुई ठुला पर्वहरु छुसक र सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गर्दै आइरहेको छ ।

त्यसैको निरन्तरता स्वरुप मे २६ तारिखको दिन सुवनमा एक कार्यक्रमको आयोजना गर्दै आउदै गरेको कोरियन पर्व छुसकको लागि कार्यक्रम बाँडफाँड गर्न लागिएको हो । नेपाली सम्पर्क समिति र दक्षिण कोरियामा कृयाशिल बिभिन्न प्रादेशिक संस्थाहरुको सामुहिक छलफल र आपसी सहमतिको आधारमा संस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रम र नेपाली समाजलाई एकताको सुत्रधारमा लैजानु पर्ने निश्कर्ष सहित नेपाली सम्पर्क समितिले गर्दै आएको साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने पद्धतिलाई निरन्तरता दिएको एनसीसी अध्यक्ष हरि प्रसाद खनालले बताए । अध्यक्ष खनालले कोरियामा कृयाशिल सबै संस्थाहरुलाई मिलेर जानको लागि आग्रह समेत गरेका छन् । समस्या तथा विपत्ततीहरुमा सबै मिलेरै अघि बढ्नु पर्ने भएकोले कार्यक्रम बाँडफाँडको सवालमा पनि मिलेर जानुको बिकल्प नरहेको अध्यक्ष खनालले बताए ।

सन् १९९३ मा स्थापना भए पश्चात नेपाली सम्पर्क समितिले निरन्तर रुपमा नेपालीहरुको समस्या संग पौठाजोरी खेल्दै आएको थुप्रै नजिरहरु पाउन सकिन्छ । कोरोना कालमा केही समय शिथिलता देखिएता पनि अधिवेशन पश्चात एनसीसीले पुनः आफ्नो पुरानो लय लिने प्रयत्न गरिरहेको छ । तर केही समय एत्तादेखि साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने अधिकारको बाँडफाँड गर्ने सवालमा भने बिवादित् हुदै आइरहेको छ । धेरै संघ संस्थाहरुले कार्यक्रम बाँडफाँड गर्ने काम एनसीसीको अधिनमा रहन नहुने र प्रादेशिक संस्थाहरुले कार्यक्रम बाँडफाँड गर्न पाउनु पर्ने जस्ता मागहरु राख्दै आइरहेका छन् । तर एनसीसीले भने पुरानो,नेतृत्वदायि संस्था र कार्यक्रमहरु आर्थिक हिसाबले घाटामा नजावस भन्ने हेतुले एकरुपताको लागि भएपनि कार्यक्रम बाँडफाँड एनसीसी अन्तर्गतनै हुनुपर्नेमा जोड दिदै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"