‘पुजार सार्की’ किम्हे-शो मे २६ मा हुदै

Advertisement

दक्षिण कोरिया । सामाजिक कथा बस्तुमा बनेको नेपाली कथानक चलचित्र पुजार सार्कीको किम्हे बुशान शो मे २६ तारिखमा हुने भएको छ । नेपालका तिन स्टार कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहद्धारा अभिनय गरेको उक्त चलचित्रको किम्हे-शो सल्याणी समाज दक्षिण कोरिया र कालिकोट समाज दक्षिण कोरियाको सयुक्त आयोजनामा हुन लागेको हो ।

कर्णाली प्रदेश समाज दक्षिण कोेरियाको सहजिकरणमा आपतकालिन् राहत कोष निर्माण सहयोगार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको हो ।

किम्हे स्थित काया विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको उक्त चलचित्र हेर्न आइदिनको लागि आयोजकहरुको तर्फबाट विशेष आग्रह समेत गरेका छन् । बिकास सुबेदीको लेखन र निदेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ १० गते बुद्ध जयन्तिको दिन देखि नेपाल तथा विदेशमा एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको छ ।

पुजार सार्कीको दक्षिण कोरियाभर प्रदर्शनीको अधिकार भने सुर्खेत समाज दक्षिण कोरियाले लिएको छ । चलचित्रमा नेपालका तिन स्टारहरु आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह संगै अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुबास गजुरेल, तारा शर्मा, विद्या कार्की लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्र दिनेश भुसालको लगानिमा तयार भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"