लोटस् लालटेन फेस्टिभलको तयारी पुरा, सहभागिताको लागि अपिल

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । भगवान गौतम बुद्धको जन्मजयन्तीको अवसरमा दक्षिण कोरियामा विगत १२ सय वर्ष अघिदेखि आयोजना हुदै आएको लोटस लालटेन फेस्टिभलको नेपालको तर्फबाट सहभागि हुनको लागि तयारी पुरा भएको छ ।

उक्त फेस्टिभलको पहिलो दिन भोली सनिबार दोङगुक विश्वविद्यालयको प्राङगणबाट दिउँसो ४ बजेदेखि रथ यात्रा सुरु हुदै छ । फेस्टिभलको दोश्रो दिन पर्सी आइताबार जोगेसाको अगाडीको सडकमा साँस्कृतिक प्रदर्शनी समेत हुदै छ । नेपालको तर्फबाट नेपाल बौद्ध परिवार दक्षिण कोरियाले विगत देखिनै उक्त उत्सबमा सहभागिता जनाउदै आइरहेको छ । यस वर्ष भने नेपाल बौद्ध परिवारको आयोजनामा नेपाली राजदूतावास र दक्षिण कोरियामा कृयाशिल बिभिन्न जातिय तथा समाजिक संघ संस्थाहरुको पनि स्वामितव रहनेगरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने शन्देश प्रवाह गर्ने मुख्य उद्धेश्य सहित सहभागिता जनाउन लागिएको हो ।

उक्त उत्सबमा नेपाल सहित अन्य थुप्रै देशहरुले सहभागिता जनाउने गर्दछ । नेपालको तर्फबाट सहभागिहरुले लुम्बीनी रथ, गौतम बुद्धको प्रतिमा, लुम्बीनीको प्रचार सामाग्री र बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने टिसर्ट लगाएर र्यालीमा सहभागि हुनेछन् । यस वर्ष नेपालको तर्फबाट सहभागि जनाउदा लाग्ने खर्च जुटाउन दूतावास र दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्था र संस्थामा आवद्ध व्यक्तिहरुले ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गरेका छन् । उक्त कार्यक्रममा सहागिता जनाउनको लागि नेपाली राजदूतावास र नेपाल बौद्ध परिवारको तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरुलाई अपिल समेत गरेका छन् । नेपाल बौद्ध परिवार दक्षिण कोरियाका महासचिवले यस वर्ष विगतको वर्षहरुमा भन्दा पृथक ढंगले सहभागिता जनाउन लागेको जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"