आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

Advertisement

शुभराज भोम्जन
काठमाण्डौं । विगत लामो समयदेखि नेपाली खान्दोके सेलो गीत संगीतमा निरन्तर रुपमा लागिरहेका गायक तथा लय संकलक आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक भएको छ ।

विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने लोप्चनले पछिल्लो समयमा आफ्नो जनरालाई फराकिलो पार्दै लगिरहेको छ । त्यसैको फलस्वरुप ‘ओए मेरी मुन्नी’ बोलको नेपाली डान्सीङ गीतको भिडीयो सहित बजारमा ल्याएको छ । गायक लोप्चन गाउनको लागि मात्रै नभइ शब्द रचना र संगीत भर्नमा समेत अब्बल रहेका छन् । लोप्चनको स्वरमा तयार भएको खान्दोके सेलो गीहरु बजारमा निक्कै चर्चा कमाइसकेका छन् । गायक लोप्चनले खान्दोके सेलोबाट आफुलाई बिस्तारै मुलधारको नेपाली गीत संगीत तर्फ पनि डोर्याइरहेका छन् जसको उदाहरण स्वरुप ‘सो माया सो सित’, ‘एस्सै रमाइलो’, ‘ओए मेरी मुन्नी’ लगायतका गीतहरुलाई हेर्न सकिन्छ । गायक लोप्चनले आफ्नै युट्युब च्यानल क्लिक नेपाल मार्फत बिहिवार ‘ओए मेरि मुन्नि’ बोलको नयाँ गीत रिलिज गरेका हुन् ।

गीतमा आस्मान लोप्चनको आवाज रहनुका साथै शब्द रचना उत्तम भेटवालको रहेको छ । त्यसैगरी संगीत रिमेस कुमारले गरेका छन् भने भिडियोमा आस्मान लोप्चन स्वयमले अभिनय गरेका छन् । भिडीयोमा आस्मानको अलवा मोडल कोरल थापा र भिमफेदी गाइज ग्रुपले अभिनय गरेका छन् । अतिथी कलाकारको रुपमा मिस तामाङ २०२४ विजेता रिया लाामालाई समेत भिडीयोमा देख्न सकिन्छ । गीतको भिडियोमा निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ । भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । गीतको भिडीयोलाई निक्कै मेहनतका साथ खिचिएको देखिन्छ । बिशम आचार्यले एरेञ्ज गरेका छन् भने साजन शाहले मिक्सिङ गरेका छन् ।

भिडीयो सहित …

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"