एनसीसी रनिङ भलिबल कप-२०२४ जुन ९ मा हुदै, टिम दर्ता समय जुन २ सम्म

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा एनसीसी रनिङ भलिबल कप २०२४ हुने भएको छ । प्रथम पुरस्कार २५ लाख वन रहेको उक्त भलिबल प्रतियोगिता ९ जुन २०२४ मा हुन लागेको हो ।

सुवनको आजु विश्वविद्यालयको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगितामा सहभागि हुनको लागि २ जुन २०२४ सम्म टिम दर्ताको लागि समय तोकिएको छ । प्रतियोगितामा भाग लिनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ ।

सुरक्षित जिवन स्वास्थ्यमा ध्यान, खेलकुदमा बिकास राष्ट्रलाई देन भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आयोजकले सार्वजानिक रुपमा आह्वान गरेका छन् ।

प्रतियोगितामा द्धितिय हुने समुहलाई नगद १५ लाख वन प्रदान गरिनुका साथै सान्त्वना पुरस्कारको रुपमा ५ लाख वन प्रदान गरिने छ । पछिल्लो समय दक्षिण कोरियमा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिण्टन, पुल जस्ता थुप्रै खेलहरुको आयोजना हुदै आएको छ ।

खेलकुदको माध्यमद्धारा नेपालीहरु बिचमा परस्पर सम्बन्ध स्थापना गर्न र मानसिक समस्या न्युनिकरण गर्नमा मद्धत पु्गिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"