मकवानपुरमा टाटा सुमो दुर्घटना हुदा ६ जना घाइते

Advertisement

 हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बिहिबार  टाटा सुमो दुर्घटना हुदा  ६ जना घाइते भएका छन्।

भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ज ०२८० नम्बरको सुमो आफै अनियन्त्रित भएर बाटोको छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको हो। यो कुरा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बताएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय समिर रहमान, कटहरिया वडा नम्बर २ बस्ने २६ वर्षीया मनिषा ठाकुर, त्यही ठाउँ बस्ने २४ वर्षीय शेख जोबर, दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीया मन्जु तामाङ, सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीया अनिता तामाङ र त्यही ठाउँ बस्ने २९ वर्षीया सर्मिला तामाङ छन्।
सबै घाइतेहरूलाई भीमफेदी स्वास्थ्य चौकीमा उपचार गरिएपछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"