सामुदायिक क्याम्पस मर्ज गर्नु पर्छ- मुख्यमन्त्रि जम्कट्टेल

Advertisement

हेटौंडा/  बागमती प्रदेश सरकारका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले सामुदायिक क्याम्पस मर्ज गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

शुक्रबार हेटौँडामा मकवानपुर बहुमुखी क्याम्पसको राष्ट्रिय शैक्षिक सम्मेलनमा आफ्नो धाराणा राख्दै मुख्यमन्त्रि जम्कट्टेलले बागमती प्रदेश सरकारले नँया ढंगले शिक्षा नीति बनाएको बताए । ग्रामिन क्षेत्रलाई लक्षित गरी एक वडा, एक आवासीय विद्यालय बनाउने नीति तयार पारिएको र उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउने उनले बताए ।

ग्रामीण क्षेत्रमा रहेको सामुदायिक क्याम्पस पिडामा रहेकोले प्रदेश सरकारले निती पास गरेर सहयोग गर्ने बताए । मुख्यमन्त्रि जम्कट्टेलले व्यावाहारिक र प्राविधिक शिक्षा कम भएको बताउदै बेराजगारी बडेको र बिदेश पलायनको अवस्था आएको बताए । मुख्यमन्त्री जम्कट्टेलले माध्यमिक विद्यालय तहमा नर्सिङ र इन्जिनियरिङ कोर्ष ल्याउनु पर्ने र जसकारणले दक्ष र शिक्षित जनशक्तिको निर्माण हुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"