नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

Advertisement

काठमाडौं / नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘केपी।वान’ र ‘केपी।टु’ पुष्टि भएको छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिना यता गरेको परीक्षण मध्ये ४० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशत हाराहारीमा ‘केपी।वा र केपी।टु’ पुष्टि भएको जनाएको छ । यो भेरियन्ट पनि ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको पनि प्रयोगशालाले जनाएको छ । यो भेरियन्ट समुदाय स्तरमै फैलिसकेको आशंका पनि गरिएको छ । अन्य देशको अवस्थालाई हेर्दा यो भेरियन्ट संक्रमणले ठूलो समस्या ल्याउने नदेखिएको पनि विज्ञहरुले बताएका छन् । घाँटी दुख्ने, खोकी लाग्ने, छाति दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरी हुने र नाकबाट पसिना आउने जस्ता लक्षण यो भेरियन्ट संक्रमणले हुने चिकित्सकहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"