नेपाल र कोरियाबीचको ५० औं वर्षगाठको अवसरमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सम्पन्न

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । भगवान गौतम बुद्धको २५६८ औं जन्म जयन्ती तथा नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सुक्रबार दक्षिण कोरियामा सम्पन्न भएको छ ।

दक्षिण कोरिया स्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, अन्तराष्ट्रिय साँस्कृतिक गुण रणनीति केन्द्र र बुद्धिजम् सम्बन्धी अध्ययन अध्यापन हुने दोङ्गुक विश्वविद्यालयको सयुक्त आयोजनामा नेपालमा बौद्ध धर्म सम्बन्धी विषयक गोष्ठी सम्पन्न भएको हो । दोङ्गुक विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा नेपाल र दक्षिण कोरियाली प्रतिनीधीहरुको बाक्लो सहभागिता रहेको थियो । गोष्ठीमा नेपालको तर्फबाट नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग पुष्पराज भट्टराईले स्वागत मन्तव्य राख्नुका साथै लुम्बिनी कलेव अफ बुद्धिजम एण्ड हिमालय स्टडिज नेपालका कर्यकारी अध्यक्ष प्राध्यपक डाक्टर रमेश कुमार ढुंगेलले नेपालमा बौद्ध धर्मको इतिहास र अभ्यास सम्बन्धी विषयमा प्रस्तुती राख्नुभएको थियो ।

त्यसैगरी उक्त गोष्ठीमा बौद्ध धर्म दोङगुक विश्वविद्यालयको डीन प्राध्यपक सोनिल ह्वाङले लुम्बिनी, तिलौराकोट र पिप्रह्वाको विषयमा खोजमुलक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा आयोजक संस्थाका प्रतिनीधीहरुको बाक्लो सहभागिता रहनुका साथै भारत लगायत दक्षिण कोरिया स्थित भारतीय राजदूतावासका प्रतिनीधिहरुको पनि आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाकी राजदूत प्राध्यपक डाक्टर ज्योती प्याकुरेल भण्डारी भने प्रतिकुल स्वास्थ्यका कारण सहभागि हुन सकेको थिएन । नेपाल सरकारको तर्फबाट उप प्रधान तथा परराष्ट्र मन्त्री नाराणकाजी श्रेष्ठले भिडीयो मार्फत नेपाल कोरियाबीचको ५० औं वर्षगाठ, बुद्धजयन्ती र कार्यक्रको विषयमा धारणा राख्दै शुभकामना शन्देस राख्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"