पर्वत समाज दक्षिण कोरियाले ‘बृहत् साँस्कृतिक कार्यक्रम’ सहित बनभोज आयोजना गर्ने

Advertisement

कमला केसी
दक्षिण कोरिया । दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहत् सांस्कृतिक कार्यक्रम,भेटघाट तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गर्न लागिएको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो ।

विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्ध पर्वतबासि दाजुभाई दिदी बहिनी विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष केसीले बताउनु भयो। कार्यक्रम गर्नका लागि सुविधा सम्पन्न बनभोज स्थल छनौट गरि छिट्टैनै स्थान तय हुने आयोजकले जनाएको छ । कार्यक्रमका सहभागि हुनका लागि आयोजकले सम्पुर्ण पर्वतेली दाजुभाई दिदीबहिनीका साथै नेपालीहरुमा पनि अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"