जीएमइले ल्यायो मोवाइल सेवा, आइतबार देखि सेवा सुरु

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । जीएमइले रमिट संगै मोवाइल सेवा पनि ल्याएको छ । एलजी नेटवर्क अन्तर्गतको सस्तो आल्तुलफोन जीएमई मोवाइलको उदघाटन भएको छ । आइताबार दक्षिण कोरियाको आन्सान सहरमा रहेको जीएमइको कार्यालयमा एक समारोहको आयोजना गर्दै उदघाटन गरिएको हो ।

उदघाटन भए संगै आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । ग्लोबल मनी एक्सप्रेसका प्रमुख कार्यकारी अधिकृत जोन, एलजी युप्लस टेलिकम्युनिकेशन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र थुप्रै मोवाइल पसलका सञ्चालकहरुको उपस्थितिमा जीएमई मोवाइलको रिबन काटेर उदघाटन गरिएको थियो ।

जीएमइ रेमिटले सन् २०१७ देखि दक्षिण कोरियाबाट बिभिन्न मुलुकमा भरपर्दो तरिकाले रेमिट सेवा दिदै आइरहेको छ ।यस भन्दा अघि जीएमइले जीएमइ ऋण, जीएमइ चेक कार्ड जस्ता सेवाहरु पनि दिदै आइरहेको थियो । उदघाटन समारोहमा थुप्रै सेवाग्राहीहरुलाई मोवाइल सेवा प्रदान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"