जुन ८ मा ‘पुजार सार्की’ जिन्छनको मेगा बक्समा प्रदर्शन हुदै

Advertisement

दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको जिन्छन् शो जुन ८ मा हुने भएको छ । सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा जिन्छनमा प्रदर्शन हुन लागेको हो । जुन ८ तारिख साँझ ७ बजेको शो जिन्छन बस टर्मिनल नजिकै रहेको मेगा बक्समा प्रदर्शन हुन लागेको आयोजकले जनाएको छ ।

आपतकालिन् राहतकोष सहयोगार्थ प्रदर्शन गर्न लागिएको उक्त चलचित्र गत हप्ता सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा सौलमा पनि दुई शो प्रदर्शन गर्नुका साथै कालीकोट समाज र सल्याणी समाज दक्षिण कोरियको सयुक्त आयोजनामा किम्हेको काया विश्वविद्यालयको हलमा प्रदर्शन गरेको थियो । दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार पाएको सुर्खेत समाजले उक्त चलचित्रलाई अन्य संघ संस्थाहरुलाई पनि प्रदर्शनको लागि बिक्रि गरेको छ ।

पुजार सार्की दक्षिण कोरियाको अन्य केही शहरहरुका पनि प्रदर्शनीको तयारीमा रहेको छ । पछिल्लो समय दक्षिण कोरियामा चलचित्र प्रदर्शन गर्ने अभियान जस्तै चलेको छ । चलचित्रमा आर्यान सिग्देल, प्रदिप खड्का, पल शाह, परिक्षा लिम्बु लगायतका थुप्रै कलाकारहरुको मुख्य अभिनय रहेको छ । किङडम नेटवर्क कृतको ब्यानरमा बनेको चलचित्रलाई दिनेश राउतद्धारा निर्देशन गरिएको हो । पुजार सार्कीले नेपालमा राम्रै ब्यापार गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"