टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्ड र स्कटल्यान्डबिच सामना हुदै

Advertisement

काठमाडौँ / आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता इङ्गल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ ।

खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभल रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा खेल्न लागिएको छैटौँ खेल हो । इङ्गल्यान्ड र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । यो समूहमा यसअघि ओमान र नामिबियाबिच खेल भइसकेको छ । उक्त खेलमा नामिबियाले ओमानलाई ‘सुपर ओभर’ मा हराएको थियो । अस्ट्रेलिया पनि सोही समूहमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा इङ्गल्यान्ड तेस्रो स्थानमा आसिन छ । स्कटल्यान्ड भने पछिल्लो आईसीसी वरीयताको १४औँ स्थानमा छ । विश्व क्रिकेटमा धेरै कारणले यी दुवै फरक चरित्र बोकेका टोली हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"