बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितीमा ५ जना नियुक्त

Advertisement

हेटौंडा/ बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितीको सदस्यमा ५ जनालाई नियुक्ति गरेका छन् । शुक्रबार सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको एक कार्यक्रमका बिच अफ ट्रष्टीमा सदस्य नियुक्ति गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बोर्ड अफ ट्रष्टीमा नियुक्त भएका प्रा. डा . चन्द्रमणि पौडेल , कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुररानी ढुङ्गेल र किरण चन्द्र दाहाललाई मनोनयन पत्र प्रदान गरि खादा लगाइ बधाई दिएका थिए ।

 

कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले बोल्दै संबैधानिक ब्यबस्था अनुसारको एकल अधिकार को सुचीमा रहेको विश्वविद्यालयको स्थापना गर्ने अधिकारलाई प्रयोग गर्ने गरि प्रदेश विश्वविद्यालयको स्थापना गर्ने बताए । संरक्षक समितीका नियुक्त भएका सदस्यहरुले जिम्मेवारी अनुसार काम कारवाही संचालन गर्न सुझाव दिए । संरक्षक समितीलाई प्रदेश सरकारले कुनै हस्तक्षेप नगर्ने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया ,सामाजिक बिकास मन्त्री कुमारी मोक्तान , स्वास्थमन्त्री रामेश्वर श्रेष्ठ , बागमती प्रदेश का. मु. प्रमुख सचीव गोबिन्द बहादुर कार्की , समाजिक बिकास मन्त्रालय सचिव राजन पौडेल ,मकवानपुर बहुमुखी क्याम्पस प्रमुख यम सिलवाल , लगाएतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"