अस्तित्व ब्यान्डले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

Advertisement

 हेटौंडा/ अस्तित्व ब्यान्डका सचिव, एवंम जेसिआई हेटौंडा लेडि बर्ष २०२४ कि कार्यकारी उपाध्यक्ष सरस्वति थिङको पिताको छैठौं स्मृतिमा रक्तदान कार्यक्रम भएको छ । अस्तित्व ब्याण्डको आयोजनामा शनिबार भएको उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

हेटौंडा – ८ स्थित निम चोकमा बृहत जनसहभागिताका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । अस्तित्व ब्यान्डको अध्यक्ष निर्जल पुडासैनिको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य दीपक सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङ ,हेटौंडा -८ का वडा अध्यक्ष राम थापा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुखप्रहरी निरीक्षक दिनेश कुवँर , नेपाल रेडक्रस सोसाइटी मनहरिका उपशाखा उपसभापति खुसी  कार्की एवंम अन्य संघ संस्थाका जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसै गरी अस्तित्व ब्याण्डले रक्तदान संगै विगत देखि विभिन्न सामाजिक साङ्गेतिक कार्यक्रम, युवा लक्षित कार्यक्रमहरु गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"