मकवानपुरगढी दरबारको २६१ औँ विजय उत्सव (गढीलाई सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने सभापति बानियाँ)
हेटौंडा/ मकवानपुरको ऐतिहासिक मकवानपुर गढी दरबारको २६१ औ विजय उत्सव मनाएको छ । मकवानपुर गढी गाउँपालिका २ नम्बर वडाको आयोजनामा बुधबार दरबारबो २६१ औँ विजय उत्सव मनाएको हो ।
बागमति प्रदेश सभा सदस्य एवम् नेपालि काङग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानिया कार्यक्रममा आफ्नो धाराण राख्दै, गढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष्य बखान सिङ पाख्रिनको सभा अध्यक्ष्यता र बागमति प्रदेश सभा सदस्य एवम् नेपालि काङग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
प्रमुख अतिथि बानियाँले कार्यक्रमको उद्धघाटन गर्दै मकवानपुर गढी दरबारलाई प्राचिन सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भविष्यमा आउने पिडिहरुले किल्लाहरुलाई पर्यटन,धार्मिक दृष्टिकोणले सम्झिदा पर्यटकिय र ऐतिहासिक गन्तव्यको स्थानमा रहने सभापति बानियाँले बताए । गढील...








