Breaking News 1

हेटौंडा–१८ मा आठ ए साइड नकआउट फुटबल प्रतियोगिता सुरु

हेटौंडा–१८ मा आठ ए साइड नकआउट फुटबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित आठ ए साइड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। संयुक्त नव स्टार युवा क्लबको मुख्य आयोजना र दाजुभाइ एफसीको सह–आयोजनामा सुरु भएको प्रतियोगितामा कुल ११ टिम सहभागी छन् ।   प्रतियोगिताको पहिलो खेलमा एसएनवाईसी (B) र कमलदेवी युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा कमलदेवी युवा क्लब विजयी बन्दै अर्को चरणमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत भोलि बिहान ८ बजे नेवा एफसी र अग्रसर एफसी बीच प्रतिस्पर्धा हुनेछ। विजेता टिमले नगद रु. ४०,०००, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. २०,०००, मेडल र ट्रफी प्राप्त गने छन्। प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने जनाएको छ । स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेख...
देशको राजनीति डामाडोल, सुशासनमा सरकार असफल भएको नेता पुनको आरोप

देशको राजनीति डामाडोल, सुशासनमा सरकार असफल भएको नेता पुनको आरोप

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको राजनीति डामाडोल अवस्थामा पुगेको बताएका छन्। उनका अनुसार दुई तिहाइको समर्थनमा रहेको वर्तमान सरकार सुशासन कायम गर्न असफल भएको छ। सोमबार हेटौंडामा सम्पन्न भएको योङ कम्युनिष्ट लिग ९वाईसिएल० मकवानपुरको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले दलाल पुँजीपतिहरूको मनोबल सरकारकै गतिविधिका कारण उच्च बनेको आरोप लगाएका छन्। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिएको उनको भनाइ छ । उनको धारणा अनुसार देशको अर्थतन्त्र अहिले अत्यन्त नाजुक अवस्थामा पुगेको छ। केही अदृश्य शक्तिहरूले राज्य संयन्त्रलाई नियन्त्रणमा लिई अर्थतन्त्रलाई कमजोर बनाइरहेको समेत उनले बताए। ती शक्तिहरू संविधान, सरकार, न्यायपालिका लगायतका क्षेत्रहरूमा फैलिएको र उनीहरूको साँठगाँठ विदेशी हस्तक्षेपकारी शक्तिहरूसँग रहेको उनको आरोप छ।पूर्व उपर...
चितवनको चमत्कारी जित, आयोजक मकवानपुर टाइब्रेकरमा बाहिरियो

चितवनको चमत्कारी जित, आयोजक मकवानपुर टाइब्रेकरमा बाहिरियो

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / हेटौंडामा सुरु भएको सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन नै आयोजक टिम मकवानपुर पराजित भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।   निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। दोस्रो हाफमा चितवनकी अनिता गुरुङले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै उनले पोस्टमा सानदार गोल गरेकी हुन्। तर, चितवनको अग्रता धेरै समय टिक्न सकेन। मकवानपुरका खेलाडीले संघर्ष जारी राखे। एक खेलाडीले रातो कार्ड खाँदा मकवानपुर १० खेलाडीमा सीमित हुन पुगेको थियो। रेफ्रीले चितवनकी गोलकिपर सुजता तामाङमाथि फाउल गरेपछि मकवानपुरकी खुसाना राईलाई मैदान बाहिर पठाएका थिए । दबाबमा रहे...
वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन वैशाख २२ गते हुने

वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन वैशाख २२ गते हुने

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा / योङ कम्यूनिष्ट लिग वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन यही वैशाख २२ गते हुने भएको छ । उक्त सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन हुने छन् । विहिबार वाईसियल मकवानपुरले पत्रकार सम्मेलको आयोजना गर्दै काय्र्रक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यता रहने वाईसियल मकवानपुरका अध्यक्ष लजराज ठकुरीले बताए । उद्यमशिलता, नवप्रवद्धन र स्वरोजगार भन्ने मूल नाराका साथ हुने सम्मेलन सुशासन, समृद्धि सामाजिक न्याय र समादवादको पक्षमा केन्द्रित रहने जनाएको छ । सम्मेलनमा जिल्लाका दशवटै स्थानिय तहबाट करिब ४ सय प्रतिनिधि स्वयम्सेवक सहभागि रहने बताईएको छ । वाइसिएल मकवानपुरमा करिब २ हजार युवाहरु आवद्ध रहेका छन् । ७१ सदस्यीय कार्यसमितिका ११ पदाधिकारी रहने व्यवस्था रहेको छ । सम्मेलनले व...
राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
मकवानपुर / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सेन्सरसहितको चट्याङ्ग पूर्वसूचना प्रणाली जडान गरिएको छ। यो प्रविधि साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। सफल परीक्षणपछि दक्षिण एसियामै पहिलोपटक राक्सिराङ्गमा स्थापना गरिएको यो प्रणालीले आकाशमा विद्युतीय चार्जको संकेत पाउने बित्तिकै १६ किलोमिटरको क्षेत्रभित्र रहेका बासिन्दालाई १६ मिनेट अघिनै चेतावनी दिन सक्षम हुनेछ। राक्सिराङ्ग उच्च चट्याङ्ग जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिले चट्याङ्गबाट हुने सम्भावित क्षतिबाट समयमै सचेत गराउन र सुरक्षात्मक कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका विभिन्न स्थानहरू—राम्चे, भाट्टी, चैनपुर, सिलिङ्गे, गर्लिङ, पाङ्बुङ र कान्द्राङ लगायतका वडामा साइरन प्रणाली जडान गरिनेछ। पिपुल इन निडको आर्थि...
फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा / लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले मकवानपुरका फरक क्षमता भएका तीन व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ को वडा सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाईन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नं. वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भिमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भिमफेदी गाउँपालिका–३ का योगान्त वाइवालाई ह्विलचियर प्रदान गरिएको छ । कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाईन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाईन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाईन भानु थापा, जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । ह्विलचियर वितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्त...
राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
अन्जना न्यासुर तामाङ हेटौंडा/  मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–४ स्थित गिङगुङ्मा सञ्चालनमा आएको रिद्वि सिद्वि सिमेन्ट उद्योगअन्तर्गतको चुनढुङ्गा खानीका कारण त्यहाँको चेपाङ समुदाय प्रत्यक्ष प्रभावित बनेको छ । करिब ५ बर्ष वर्ष देखि चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् ।  उक्त खानीका कारण विगत २ बर्ष देखि २५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने ५ घरधुरी विस्थापित भइसकेका छन् ।  डाँडामाथि सञ्चालनमा रहेको खानीबाट निकालिएको माटो र फोहोर व्यवस्थापन नगरिएकोले तलको चेपाङ बस्तीमा पहिरो जान सक्ने खतरा उच्च रहेको छ । बर्खायाममा माटो बगेर बस्तीमा पहिरो जाने उच्च जोखिम रहेकोले स्थानिय चिन्तित छन् । खानी क्षेत्रमा गाईबाख्रा चराउने स्थान पनि सिधै प्रभावित भएको छ, जसले चेपाङ समुदायको परम्परागत जीविकोपार्जनमा समेत असर पारेको छ । खानीको असर शिक्षा क्षेत्रमा समेत परेको छ । बस्ती नजिकको विद...
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी निर्वाचित

सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी निर्वाचित

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा/  सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएको छ ।  शुक्रबार भएको ९ औं महाधिवेशनमा उनका प्रतिद्वन्द्वी पवित्रा सुनारले ८७ मत प्राप्त गर्दा पन्थीले १४९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाति भएको हो । यसै गरी निर्वाचित महासचिवमा राधा खनाल निर्वाचित भएका छन् । महासचिवमा खनाल सर्वसम्मतिले चयन भएको हो । यस्तै समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् । यस्तै समूहको केन्द्रीय सदस्यहरूमा अजवी पौड्याल, विष्णु पन्थी, कालिका शिवाकोटी, कल्पना शर्मा, देवी सापकोटा, दीपा रेग्मी, तारा चापागाईं र सम्झना वन निर्वाचित भएका छन् ।...
मकवानपुरगढीमा ईभी दुर्घटना हुदा २ जनाको मृत्यु

मकवानपुरगढीमा ईभी दुर्घटना हुदा २ जनाको मृत्यु

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, धरमपानीमा शुक्रबार राति ईभी (इलेक्ट्रिक) सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडक खण्ड अन्र्तगत काठमाडौँबाट हेटौंडातर्फ आउँदै गर्दा गाडीमा सवार अन्य १४ जना घाइते भएका छन् । बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी रातिकरिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडीमा चालक सहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकि निलम देवी राउतको उपचारकाक्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ताश्यामु अर्यालले जानकारी दिनुभयो । त्यस्तै १३ वर्षकिमानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामाबिहान फेला परेको प्रहरीले जनाएको । दुर्घटनामा गाडी पूर्ण रूपमाक्षतिग्रस्त भएको छ भने घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।...

मकवानपुरको मनहरीमा चट्याङ लागेर थिङको मृत्यु

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसाे चट्याङ लागेर मनहरी गाउँपालिका वडा नं. ५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै चट्याङ लागेर मृतकका बुवा ५६ बर्षिय सिंह बहादुर थिङ र अर्का सौगात गोले घाइते भएका छन्। घाइते दुबैलाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"