कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

Advertisement

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको छ ।

 

आज आईतबार सम्पन्न वडा अधिवेशनबाट रोशन गोले सर्वसम्मत रूपमा वडा सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेश, मकवानपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ तथा प्रदेश सभा क्षेत्र ’ख’ अन्तर्गत पर्ने हेटौंडा–३ मा पार्टीभित्रको आन्तरिक एकता र समझदारीलाई जोड दिँदै गोलेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

वडा सभापति पदमा निर्विरोध निर्वाचित भएपछि नवनिर्वाचित सभापति गोलेले आफूलाई विश्वास गरेर नेतृत्व सुम्पिने सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडा सभापति, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधिहरू, वडा कार्यसमितिका सम्पूर्ण सदस्यहरू तथा क्रियाशील सदस्यहरूलाई धन्यवाद दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"