बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द

Advertisement

काठमाण्डौ / अविरल बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द रहेका छन् । पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ ।

पाल्पाको अर्गलीमा पहिलो जाँदा पाल्पा–गुल्मी सडक बन्द भएको छ । रिडी–तम्घास सडक र पाल्पा–अर्घाखाँची सडकमा पनि गाडी चल्न सकेका छैनन् । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकमा पहिरो जाँदा चीनसँगको नाका जोड्ने कोदारी राजमार्गमा , कर्णाली राजमार्गअन्तर्गतका विभिन्न सडकहरु, बीपी राजमार्गको बर्दिबास–सिन्धुली खुर्कोट सडकअन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुल्ने र बन्द हुने भइरहेको छ । भालुबाङ, प्युठान–रोल्पा सडकको सिमलचौर, अँधेरीलगायतका क्षेत्रमा पहिरो जाँदा सडक बन्द छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो जाँदा सडक बन्द भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"