Day: २ वर्ष अगाडि

बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द

बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द

Breaking News 2, समाचार
काठमाण्डौ / अविरल बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द रहेका छन् । पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ । पाल्पाको अर्गलीमा पहिलो जाँदा पाल्पा–गुल्मी सडक बन्द भएको छ । रिडी–तम्घास सडक र पाल्पा–अर्घाखाँची सडकमा पनि गाडी चल्न सकेका छैनन् । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् । सिन्धुपाल्चोकमा पहिरो जाँदा चीनसँगको नाका जोड्ने कोदारी राजमार्गमा , कर्णाली राजमार्गअन्तर्गतका विभिन्न सडकहरु, बीपी राजमार्गको बर्दिबास–सिन्धुली खुर्कोट सडकअन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुल्ने र बन्द हुने भइरहेको छ । भालुबाङ, प्युठान–रोल्पा सड...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेको हो । कांग्रेस एमाले सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव समावेश गर्ने जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"