राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान

Advertisement

हेटौंडा / अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न बिद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रमका क्रममा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मानित गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि अतिथि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले समाज परिवर्तन र विकासको लागि शिक्षा महत्त्वपूर्ण भएको बताईन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष अशोक थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपामा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव वीर बहादुर घलान (ज्वाला) , जिल्ला समन्वय समिति मकवुनपुरका प्रमुख एबं अखिल क्रान्तिकारी फ्र्याक्सन इन्चार्ज ललित घलान, नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँपालिका ईन्चार्ज शुभरत्न गोले, राक्सिराङ्ग गाउँकमिटी अध्यक्ष हस्तबहादुर मोक्तान, अनेरास्ववियु (क्रान्तिाकरी) केन्द्रीय सदस्य राजेन्द्रकुमार मोक्तान, मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल, एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन मकवानपुर जिल्ला सचिवालय सदस्य सन्देश तुम्सिङ मगर लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"