नेफिन जेजुको आयोजनामा ३० औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजुदो शाखाको आयोजना र जातीय संस्थाहरूको सह आयोजनामा ३० औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ ।

गत आइतबार जेजुको केसीटियु हलमा एक भव्य समारोहको आयोजना गर्दै विश्व आदिवासी दिवस मनाइएको हो । रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भोम्जनले विश्व आदिवासी दिवसको सन्दर्भ र नेपालमा आदिवासीहरूको इतिहास र आदिवासी आन्दोलनको विषयमा सहभागीहरूलाई प्रस्ट पारिएको थियो । प्रमुख अतिथि भोम्जनले विश्व आदिवासी दिवस मनाउनको लागि सरकारले खर्चको व्यवस्थापन गर्नुपर्ने समेत बताए । आदिवासीहरूको पहिचाननै राज्यको सम्पती रहेको भोम्जनले दाबी गरेको थियो ।

कार्यक्रममा बिभिन्न जातीय समुदायहरुको मौलिक खानेकुराहरूको पूर्ण व्यवस्था रहनुका साथै मौलिक रैथाने गीत सङ्गीतमा सहभागीहरू झुमेको थियो । बिभिन्न जातीय संस्थाहरूले आ आफ्नो मौलिक झाँकी समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा महासंघ जेजु शाखाका अध्यक्ष गजिन हाङस्रोङको अध्यक्षता रहनुका साथै बिभिन्न जातिय तथा क्षेत्रीय संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"