३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा हुन लागिएको ३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा भएको छ ।

यहि ११ तारिक आइतबारको दिन सौलको कुम्हो हाई स्कुलको सभाहलमा विविध मौलिक झाँकी, मौलिक परिकार र मौलिक कला संस्कृतिको प्रदर्शन गर्दै मनाउन लागिएको कार्यक्रमको अन्तिम तयारी पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिएका छन् । ‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता’ भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व आदिवासी दिवसमा सहभागि भएर कार्यक्रमको सोभा बढाइदिनको लागि कार्यक्रम संयोजक शुभराज भोम्जनले दक्षिण कोरियाबासीहरुलाई आग्रह समेत गरेका छन् ।

बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील रहेका बिभिन्न जातीय संस्थाहरूले आ आफ्नो पहिचान जनित झाँकीहरूको प्रदर्शनी गर्नुका साथै मौलिक गायन तथा नृत्य मार्फत सहभागीहरूलाई मनोरञ्जन दिलाउने छन् । गत शाल पनि २९ औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"