Day: २ वर्ष अगाडि

३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा

३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा

Breaking News 1, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा हुन लागिएको ३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा भएको छ । यहि ११ तारिक आइतबारको दिन सौलको कुम्हो हाई स्कुलको सभाहलमा विविध मौलिक झाँकी, मौलिक परिकार र मौलिक कला संस्कृतिको प्रदर्शन गर्दै मनाउन लागिएको कार्यक्रमको अन्तिम तयारी पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिएका छन् । 'रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता' भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व आदिवासी दिवसमा सहभागि भएर कार्यक्रमको सोभा बढाइदिनको लागि कार्यक्रम संयोजक शुभराज भोम्जनले दक्षिण कोरियाबासीहरुलाई आग्रह समेत गरेका छन् । बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील रहेका बिभिन्न जातीय संस्थाहरूले आ आफ्नो पहिचान ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"