मगर संघको आयोजनामा सुवनको मेगाबक्समा ‘घरज्वाईं’ प्रदर्शन हुँदै

Advertisement

क्षिण कोरिया । नेपाल मगर संघ, दक्षिण कोरियाको आयोजनामा अगस्ट १८ तारिकमा सुवन सहरमा रहेको मेगाबक्समा नेपाली कथानक चलचित्र घरज्वईको प्रदर्शन हुने भएको छ ।

नेपाली कथानक चलचित्र “घरज्वाइँ” को प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले जानकारी दिएका छन्। त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, दक्षिण कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आइतबार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क तीन मान वन तोकिएको छ । 

 कोरियाको बिभिन्न शहर हरुमा चलचित्र  “घरज्वाईं” प्रदर्शन गर्न चाहने संस्था वा व्यक्तिले नेपाल मगर संघ, दक्षिण कोरिया लाई सम्पर्क गर्नको लागि आग्रह समेत गरेका छन् । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर फिल्म बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन  राज थापा, अनु थापा, सोनाम लामा लगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’ लाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"