हरितालिका तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै

Advertisement

दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाले अगस्ट २५ तारिक आइतबारको दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सोही अवसरमा आउँदै गरेको कोरियन पर्व छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमहरुको विविध जानकारी सम्बन्धी पत्रकार सम्मेलन समेत गर्ने भएको छ। नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तिजको अवसरमा कार्यक्रम गरेर शुभकामना आदान प्रदान गर्दा राम्रो हुने भएकोले कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष हरि प्रसाद खनालले बताएका छन् ।

सोही अवसरमा नेपाली सम्पर्क समितिद्धारा कोरियन पर्व छुसकको लागि बाँडफाँड गरिएको कार्यक्रमहरुको विषयमा जानकारी गराउने उद्धेश्यले पत्रकार सम्मेलन पनि गर्न लागिएको जनाएको छ । अध्यक्ष खनालले कार्यक्रममा सहभागि हुनको लागि अनुरोध समेत गरेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"