हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

Advertisement

हेटौंडा / हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आउँदो भदौ २४ गतेदेखि ३१ ग्ते सम्म फुटबल प्रतियोगिता हुने भएको हो ।

रोट्«क्यक क्लब अफ मकवानपुरसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्र्तियोगिता हुने सम्बन्धमा जानकारी दिएको हो । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वटा क्लबले सहभागिता जनाउने छ ।  प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैँया प्राप्त गर्ने र द्वितीय हुनेले १ लाख १ हजार १ सय १ रुपैँया, सर्वश्रेष्ठ प्रशिक्षक १० हजार रुपैँया, सर्वश्रेष्ठ खेलाडी ५ हजार रुपैँया, सर्वश्रेष्ठ किपर ५ हजार रुपैँया, सर्वश्रेष्ठ डिफेन्स ५ हजार रुपैँया, सर्वश्रेष्ठ मिडफिल्डर ५ हजार रुपैँया, सर्वश्रेष्ठ फरवार्ड ५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"