‘नाना आङा धिम सहयोगार्थ’ सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुँदै

Advertisement

दक्षिण कोरिया । नजिकिदै गरेको कोरियन चाड छुसकको अवसरमा ‘नाना आङा धिम सहयोगार्थ’ सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” आयोजना हुने भएको छ।

बिगत ६ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर ” नाना आङा धिम ” सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यसपालि छुसकको पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथमा हुने भएको हो। ख्यङसाङ बुसान क्षेत्रमा रहेको विभिन्न १५ ओटा संघ संस्थाहरु को सहयोगमा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २ मान वन तोकिएको छ ।

किम्हे 시장 एनएच बैंक अगाडि बाटट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको जनाएको छ । कार्यक्रम 김해시 가야로 २०२ मा हुने तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको अध्यक्ष सोम योन्जनले बताएका छन् । विशेष गरी दक्षिण कोरियाको किम्हे बुसानमा रहनुभएको सम्पूर्ण नेपाली दाजू भाई दीदी बहिनीहरू लाई “छुसक नाइट डान्स पार्टी” मा उपस्थित भइ कार्यक्रम लाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि आयोजकले आग्रह समेत गरेको छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"